Blog
  • 12
  • Oct-2023

यथा ब्रह्माण्डे तथा पिण्डे, यथा पिण्डे तथा ब्रह्माण्डे

प्राकृतिक चिकित्साका मुख्य सिद्दान्तहरु

  • प्राकृतिक चिकित्सा उपचार पद्दती मात्र नभएर एउटा जिवन पद्दती हो
  • शरीर मा विजातीय पदार्थको संग्रहबा६ रोग उत्पन्न हुन्५ र शरीर बाध्य त्यसको निश्काशन नै चिकित्सा हो
  • रोगको मुल कारण विजातीय पदार्थ हो, जिवा०ाु दोस्रो कारण हो
  • हाम्रो शरीर अस्वस्थ्य भए पनी , पुनःस्वस्थ्य हुने क्षमता हाम्रो शरीरमा विद्यमान हुंछ
  • प्राकृतिक चिकित्सामा रोगको उपचार नभै रोगीको जरै देखी उपचार हुंछ
  • प्राकृतिक चिकित्सामा आहार नै औषधि हो